d

चिनियाँ कम्युनिष्ट पार्टीवाट प्राप्त स्वास्थ्य सामग्री एमालेद्वारा सरकारलाई हस्तान्तरण

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडाैं : चिनियाँ कम्युनिष्ट पार्टीले कोभिड–१९ नियन्त्रण र रोकथामका लागि सद्भावस्वरुप पठाएको स्वास्थ्य सामग्री एमालेले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।  
चिनियाँ कम्युनिष्ट पार्टीबाट पाएको हाइड्रोजन अक्सिजन नेबुलाइजर  ३० थान र एन ९५ मास्क एक लाख थान स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरिएको हो।  
भयावह रुपमा फैलिएको कोभिड १९ संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपाललाइ महत्वपुर्ण सहयोग उपलब्ध गराउदै आएको छ।  
Views: