d

सभामुखले प्रधानमन्त्रीलाई किन बोलाए ल्होत्से हलमा ? 

Views:
Responsive Image Gallery
Responsive Image Gallery
२६ जेठ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली लाई ल्होत्से हलमा छलफलका लागि भन्दै पत्राचार गरेका छन्।  सभामुखले प्रधामन्त्री सहित  पूर्व प्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई समसामयिक विषयमा छलफल गर्ने भन्दै  जेठ २८ गते संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा निमन्त्रणा गरेका हुन्।  
तस्बिर: नगारिक खबर 
 

 

Views: