d

बादल पत्नीलाई सञ्चारमन्त्री बनाइने

Views:
Responsive Image Gallery
Responsive Image Gallery
२७ जेठ, काठमाडौं । के पी शर्मा ओली नेतृत्वको सरकारमा सञ्चार तथा प्रविधिमन्त्री नैनकला थापा बन्ने भएकी छन् । उनि नेकपा  एमालेका नेता रामबहादुर थापा (बादल) की धर्म पत्नी  हुन्।  
 एमाले र राजपालाई समेटेर बिस्तार गरिएको मन्त्रिपरिषदमा नयाँ जिम्मेवारी पाएका मन्त्रिहरुको सपथ आजै   अपरान्ह ४ बजे  हुने  तय भएको जनाएको छ ।
तस्बिर: नेपाल पत्र
 

 

Views: