d

कांग्रेसको १४ औं महाधिवेशनको मिति सर्यो

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौँ:  नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ गतेका लागि सरेको छ । यस अघि  भदौ ७ देखि १० गते सम्मका लागि मा हुने भनिएको थियो। 
महाधिवेशनबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले शनिबारका लागि शीर्ष नेताहरुको बैठक बोलाएका थिए ।
शनिबार बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकले यस्तो निर्णय गरेको बताइएको छ  । 
शनिबारको निर्णयलाई असार ३ गते बस्ने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गर्ने जनाइएको छ। 
 
Views: