d

एमाले वरिष्ठ नेता खनाल अस्पताल भर्ना

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौ- पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना गरिएका छन् । विगत ५/६ दिन देखि ज्वरो आएको र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । 

अवस्था सामान्य रहेकोले खनाललाई हाल नर्भिक अस्पतालको आकस्मिक कक्षबाट वार्डमा सारिएको र अक्सिजन सपोर्टमा उपचार जारी राखिएको बताइएको छ । 

Views: