d

कालीगण्डकी करिडोरमा पहिरो, बाग्लुङ्ग बेनी सडक पनि अवरुद्द 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

राष्ट्रिय गौरवको  कालीगण्डकी करिडोर आयोजनाको बागलुङखण्ड पहिराका कारण अवरुद्ध भएको छ ।

 निरन्तरको पहिराले करिडोरको बागलुङखण्डअन्तर्गत बागलुङ नगरपालिका–१३ गलुवामा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।  

सडकको माथिबाट खसेको पहिराले सडक अवरुद्ध भएको र निरन्तरको वर्षात्का कारण  पन्छाउन नसकिएको बताइएको छ।  

यस्तै अविरल वर्षाका कारण बाग्लुङ्ग बेनी सडक पनि अवरुद्द भएको समाचार छ।  
 

Views: