d

युरो कप : इङ्ग्ल्यान्ड र स्कटल्यान्डले बराबर अंक बाँडे

Views:
Responsive Image Gallery
Responsive Image Gallery


काठमाण्डाै - युरो कप फुटबलको गए रातिको खेलमा  इङ्ग्ल्यान्ड र स्कटल्यान्डले  बराबर अङ्क बाँडेका छन् । 

दुवै टोलीले गोल गर्ने मौका पाउँदा पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । समूह 'डी'मा रहेको इङ्ग्ल्यान्डको दुई खेलमा चार अङ्क भएको छ । स्कटल्यान्डले भने दुई खेलमा एक अङ्क जोडेको छ ।

Views: