d

युराे कप: चेक रिपब्लिक र क्रोएसियाको बराबरी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै - युरो कप फुटबलको शनिवार भएको दोस्रो खेलमा चेक रिपब्लिक र क्रोएसियाले विचको खेलमा दुवै टिमले बराबरी खेल्दै अङ्क बाँडेको छन्  । निकै रोचक र प्रतिस्पर्धात्मक खेलमा दुवैले एक/एक गोल गरेका हुन् ।

 खेलको ३७ औं मिनेटमा प्याट्रिक सिकले पेनाल्टीमा गोल गर्दै चेक रिपब्लिकलाई सुरुवाती अग्रता दिलाएका थिए भनें खेलको ४७ औं मिनेटमा क्रोएसियाका इभान पेरिसिचले गोल गरेर बराबरी बनाए । 

बराबरीसँगै समूह 'डी' मा रहेको क्रोएसियाले दुई खेलमा एक अङ्क जोड्दै तेस्रो स्थानमा रहेको छ । 

दुई खेलमा चार अङ्क जोडेको चेक रिपब्लिक समूहको शीर्ष स्थानमा रहेको छ । 

Views: