d

बिपन्न र मजदुरको सहारा बन्दै हिमानी कोष, झापामा खाद्यान्न वितरण (फोटो फिचर)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: मुलुकमा देखिने प्राकृतिक विपत्ती लगायत बिभिन्न सामाजिक गतिबिधिमा सक्रिय रहदै आएको हिमानी ट्रस्टले  झापाकाे भद्रपुर नगरपालिका क्षेत्रभित्र अपांग, वृद्ध-वृद्धा, एकल महिला, प्यारालाईसिस राेगी तथा विपन्न समुदायमध्ये छनाेट गरेर राहत वितरण गरेकाे छ।

काेभिड महामारीकाे यस महामारीमा देशका विविध क्षेत्रमा हिमानी काेषकाे सेवा कार्य संचालनमा रहेकाे छ। परिस्थितिलाई हेरेर हिमानी काेषले समयानुसार र आवश्यकतालाई हेरेर थप सहायता गर्ने जनाएकाे छ। हिमानी काेष झापाकाे अगुवा स्वंयसेवक पुनम सिंह राजवंशीका अनुसार हिमानी काेष सदैव नेपाली समाजकाे निम्ति कार्य गरिरहने बताइन् । हाल राहत स्वरूप २५ के. जी. चामलको बाेरा वितरण गरिएकाे जनाइएको छ। 

तस्बिर सौजन्य : पुण्यसिल संग्रौला 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

No description available.

No description available.

 

 

 

 

 

 

 

 

 

 

 

Views: