d

कांग्रेस सभापतिमा बिमलेन्द्र निधीले पनि दावी गर्ने संकेत

Views:
Responsive Image Gallery
Responsive Image Gallery

कांग्रेस सभापतिमा  उम्मेद्वारी दिने मनस्थिति बनाएका देउवालाइ बिमलेन्द्र निधीले चुनौती दिएका छन्।  

 आसन्न १४औं महाधिवेशनमा पनि सभापति उठ्ने तयारी थालेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विमलेन्द्र निधिले समेत उम्मेद्वारी दिने संकेत गरेका हुन्।  


 देउवा निवास बुढानीलकण्ठमा भएको भेटमा उपसभापति निधि, आनन्द ढुंगाना, जंगीलाल रायलगायतका नेताहरु सहभागी थिए ।

 भेटका क्रममा उपसभापति निधिले भने आफू पनि सभापतिमा उम्मेदवारी दिने चाहना राखेको बताएको जनाइएको छ।  

Views: