d

इन्द्रावती, मेलम्ची र सुनकोशी नदिमा बाढी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै –  सिन्धुपाल्चोकइन्द्रावती र मेलम्चीमा तथा सुनकोशी नदिमा गए राती बाढी आएको छ । दोलालघाटमा सुनकोसी नदीको बहाव बढेर खतराको तहसम्म पुगेको बताइएको हो । 

 नदीमा बहाव बढ्ने सम्भावना भएकोले मेलम्ची बजार लगायत तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान  महाशाखाले अनुरोध गरेको छ ।

Views: