d

हरेक झुठा आरोपका बीच मुलुक समृद्धिको यात्रामा गतिसिल छ - प्रधानमन्त्री

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुद्दा मामिला, झुठा आरोप र अनेकौँ आक्रमण झेलेर पनि देशलाई विकास र सुशासनतर्फ अघि बढाइरहेको बताएका छन्।  

प्रधानमन्त्री निवास बालुवाटरबाटै झापाको गौरादह नगरपालिका ४  मा रहेकाे डोरामारी माध्यमिक विद्यालय भवनको भर्चुअल रूपमा शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्ला तीन वर्षमा देशले काम गर्न सक्ने सरकारको परिचय दिएको बताए । 

उनले देशलाई ताजा जनादेशमा जान नदिने र पार्टीभित्रै बाट भाँजो हाल्ने प्रयासविरुद्ध लडेर पनि सरकार समृद्धिका लक्ष्यमा प्रतिबद्ध भएको प्रधानमन्त्रीको दावी छ।  

Views: