d

संवैधानिक व्यवस्थामाथि गम्भीर प्रश्न चिन्ह खडा भएको छ  : कमल थापा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा संवैधानिक व्यवस्थामाथि प्रश्न चिह्न खडा भएको बताएका छन्।  संवैधानिक व्यवस्थामाथि गम्भीर प्रश्न चिन्ह खडा भएको बेलामा धक्का दिएर राप्रापा लाई माथी उठाउने   बताएका हुन् ।

बुधबार राप्रपाको केन्द्रीय निर्देशन समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले  विगतका कमी, कमजोरीहरुबाट पाठ सिक्दै, पार्टी एकतालाई अक्षुण राख्दै पार्टीलाई गतिशील तुल्याउनुपर्ने आवश्यकता रहेको उनले बताए ।

अहिलेको संवैधानिक व्यवस्थामाथि प्रश्नचिह्न खडा भएको भन्दै   आगामी दिनका रणनीतिहरु तय गर्न महाधिवेशन तत्काल सम्पन्न गर्नुपर्ने बताए।  

Views: