d

असार २२ बाट लगाइदै भेरोसेलको दोस्रो डोजको खोप, ६० देखि ६४ वर्ष उमेर समुहले पाउने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

कोरोना भाइरसविरुद्धको भेरोसेल नाम गरेको खोप सरकारले असार २२ गतेबाट लगाउने भएको छ।
जून खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ बर्ष उमेर समुहका मानिसलाई दोस्रो डोज  दिन लागिएको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए ।

भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो मात्रा दिन लागिएको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए ।

सरकारले गत जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेलको पहिलो मात्रा देशभर दिइएको थियो । 

Views: