d

पानीमा डुबेर २ वर्षीय बालकको मृत्युु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा, असार १३ :- झापाको गौरादह नगरपालिकामा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गौरादह नगरपालिका-४ निवासी गोपाल भट्टराईका २ वर्षीय छोरा संयोग भट्टराई रहेका छन्।
घर अगाडिको नालामा खेल्ने क्रममा नालामा डुबेर घाइते भएका संयोगको उपचारको क्रममा गौरादह चोक स्थित ममता मेडिकलमा मृत्यु भएको हो।
मृत्यु हुने बालक सनिवार बेलुका ६ बजे खेल्ने क्रममा नालामा डुबेका थिए।
घटनाको जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यलय दमक बाट प्रहरी टोलि खटी घटना सम्मन्धी थप अनुसन्धान भइ रहेको जनाइएको छ।

Views: