d

उपत्यकामा निषेधाज्ञा  थप्ने तयारी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

उपत्यकामा निषेधाज्ञा थप हुने भएको छ । यसबारे निर्णय लिन आइतबार अपरान्ह ४ बजे तीन प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने भएको हो।  

  केही क्षेत्रलाई थप सहजीकरण गर्ने गरी निषेधाज्ञाबारे निर्णय लिईने बताइएको छ l

गत  वैशाख १६  देखि  शुरु गरिएको निषेधाज्ञा गत हप्ताबाट केहि खुकुलो पारिएको थियो । हाल काठमान्डौमा निजी सवारीसाधन र ट्याक्सीहरु जोर-विजोर प्रणालीमा चलिरहेका छन्।  

व्‍यवसायीले सार्वजनिक यातायात समेत चल्‍न दिनु पर्ने माग गरेका छन् भनें  सार्वजनिक यातायात खोल्नु घातक हुने स्वास्थ्य मन्त्रालयले बताएको छ । अनलाइन खबरको सहयोगमा। 

Views: