d

बंगलादेशको राजधानी ढाकामा विस्फोट: सात जनाको मृत्यु, दर्जनौं घाइते

Views:
Responsive Image Gallery
Responsive Image Gallery

ढाका: बङ्गलादेशको राजधानी ढाकामा विस्फोटको हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ । प्राम्भिक अनुसन्धानमा ग्यास  बिस्फोट हुन सक्ने अनुमान गरिएको छ।  बिस्फोट बाट  ५० भन्दा धेरै घाइते भएका स्थानिय संचारमाध्यमले जनाएका छन्।  
अताइएको छ।  

Image: Indian Express
 सञ्चार माध्यमहरुले बताए अनुसार आइतबार साँझ ढाकाको मेघा बजारस्थित आरोङ कम्पनीको सोरूम नजिकै उक्त विस्फोट भएको बताइएको छ।  बिस्फोट बाट एउटा चार तले भवनमा क्षति पुगेको छ भने आसपासका घरमा समेत क्षति पुगेको जानेको छ।  

बिस्फोट बारे पुन विवरण आउन बाँकी रहेको बताइएको छ भने बिस्फोटमा परि घाइते भएकाको स्थानीय अस्पतालमा उपचार भैरहेको बताइएको ।  

Views: