d

म प्रधानमन्त्री बन्नेबित्तिकै खोप ल्याउँछु - देउवा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् पुनर्स्थापना भएर आफ्नो सरकार बन्नेबित्तिकै कोभिड बिरुद्दको खोप नै पहिलो प्राथमिकतामा पर्ने बताएका छन्।  

सोमबार विपक्षी गठबन्धन द्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा देउवाले आफु प्रधानमन्त्री बन्नासाथ  उनले  कोरोना भाइरसविरुद्धको नि:शुल्क खोप दिने दाबी गरेका हुन्।

देउवाले केपी शर्मा ओली सरकार अनियमिततामा फसेको र खोपमा ठूलो चलखेल भएकाले आरोप लगाए। उनले अहिलेको सरकारले सार्वजनिक सुनुवाई बिना गरेका सबै निर्णय खारेज हुनुपर्ने तर्क गरे। 

Views: