d

प्रधानमन्त्री ओलीका भाषण रेकर्ड गरेर राख्न योग्य छ - माधवकुमार नेपाल

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ — नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिहरु महत्त्वपूर्ण रहेको भन्दै तिनलाई रेकर्ड गर्न व्यंग्यात्मक सुझाव दिएका छन् ।

सोमबार विपक्षी गठबन्धनले बुद्धिजिवीहरुसँगको अन्तर्क्रियामा बोल्दै नेता नेपालले सधै संस्कार र मर्यादाका कुरा गर्नेले नै अरुको मर्यादा राख्न नसकेको धारणा राखेका हुन् ।


 

Views: