d

एमाले नेता नेपाल र गुरुङबीच भेटवार्ता

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 नेकपा एमालेका नेता माधवकुमार नेपाल र नेता पृथ्वीसुब्बा गुरुङबीच भेटवार्ता भएको छ ।

मंगलबार अपराह्न बालुवाटारमा अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटी बैठक बस्नु अघि गुरुङ, नेता नेपालको निवास कोटेश्वर पुगेका बताएको छ।  ‘पार्टीलाई कसरी एकताबद्ध बनाउने भन्ने विषयमा छलफल गरिएको जनाएको छ।  

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका गुरुङले हालै मात्र नेता नेपाललाई अर्को अध्यक्ष बनाएर भएपनि पार्टी एकता जोगाउनु पर्ने धारणा राखेका थिए ।

Views: