d

माधव नेपाल भन्छन्,'मूल्यको राजनीति छाडिन्न'

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले जस्तो सुकै परिस्थिती आएपनि मुल्यको राजनीति नछाड्ने बताएका छन् ।

विपक्षी गठबन्धनले नागरिक समाजका प्रतिनिधिहरुसँग बुधबार गरेको कार्यक्रममा एमाले नेता नेपाललाई एमाले जेठ २ मा फर्किएपछि के हुन्छ भन्ने प्रश्न आएको थियो । जवाफमा उनले विधि, पद्धति र मूल्यको राजनीति नछाड्ने बताए ।


लोकतन्त्र, संविधान खतरा उन्मुख रहेको भन्दै उनले ओली प्रवृत्तिको पुनरावृत्ति हुन नहुने बताए । यद्यपि आफूले बोल्यो कि पोल्यो हुने अवस्था रहेको एमाले नेता नेपालले सुनाए ।

Views: