d

बेलायतमा कोरोनाको तेस्रो डोज, नेपालमा पहिलो डोज कहिले?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

लण्डन: नेपालमा प्रथम डोजको समेत व्यवस्था गर्न नसकेको बेला बेलायती सरकारले भनें  कोरोना विरुद्धको दोस्रो खोप लगाएका नागरिकहरुलाई तेस्रो डोज खोप उपलब्ध गराइने बेलायती सरकारले घोषणा गरेको छ ।

जाडो मौसममा हुनसक्ने समस्यालाई ध्यानमा राख्दै आगामी सेप्टेम्बरदेखि कोरोनाको तेस्रो डोज सुरु गरिने तयारी गरिएको जनाइएको छ।   नागरिकको स्वास्थ्यमा जोखिम आउन सक्ने सम्भावना बुझेर सरकारले दशौँ लाख नागरिकलाई खोप उपलब्ध गराउने तयारी गरेको बेलायती संचार माध्यमले जनाएका छन्।
 

Views: