d

वर्षायाम सुरु भएलगत्तै गौरादह नगरपालिकाका भित्री बाटो हिलाम्मे

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सुजन कटुवाल

 वर्षायाम सुरु भएलगत्तै झापाको गौरादह नगरपालिका भित्रका भित्री सडकखण्ड अहिले हिलम्ये बन्दा नगर बासीलाई बाटोमा हिन्न सास्ती परेको छ।
गत एक दुई दिनको अविरल वर्षाको कारण अहिले गौरादह नगरपालिका अधिकांस भित्री बाटो हिलो भएका छन भने केही भित्री बाटोमा यो समस्या झेल्नुपरेको छैन।
बाटोमा  स्थानीय निकायको  नजर नपर्दा धेरै बाटो अहिले बन्न सकेका छैन। यस्ता भित्री बाटोमा  टिफर , दुई पाङ्ग्रे सवारी कुदिरहेने भएकाले गर्दा नगरबासिले सास्ती खेप्नुपरेको हो।
बर्षायाम लागेसँगै बाटो राम्रोसँग नबन्दा पानीले बाटो हिलो हुँदा र टिपर कुद्नाले नगरबासीले यस्तो सास्ती बर्सेनि भोग्दै आउनु परेको छ।

Views: