d

स्थानीयले छिर्न दिएनन् चारपाङ्ग्रे गाडी (तस्बिरहरु सहित)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

समाचारमा देखिएको तस्बिर गौरादह ९ बैगुन्धुराको हो। हाल वडा कार्यालय संचालन भइरहेको भवनबाट करिब ५० मिटरको दुरीमा अवस्थित यो वस्तीमा स्थानियले चार पाङ्ग्रे गाडी प्रवेश निषेध क्षेत्र घोषणा गरेका छन्।

 

No description available.

 बस्ति रहेको सडक हिलाम्मे देखिन्छ।  

 

No description available.

अविरल चलेको वर्षाले डुबानमा परेको यो वस्तीमा अहिले आवत जावत गर्न समस्या परेको देखिन्छ।  वडा कार्यालयको नाकै मुनी रहेको सडक मर्मत हुनु त परे जावस एउटा ढुङ्गो समेत नपरेको प्रष्ट देख्न सकिन्छ।  

 

वडा कार्यालयको ध्यान पुग्न नसकेको यो  सडकको बारेमा थप सामाग्री पुन: प्रकाशन गरिने छ।  

 

No description available.

No description available.

No description available.

 

Views: