d

प्रधानमन्त्री ओलीको ट्रस्टमा १,२७६ रोपनी जग्गा राख्न कानुन नै संशोधन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नागरिकलाई ७५ रोपनी जग्गाको हदबन्दी, तर प्रधानमन्त्री ओलीको ट्रस्टमा १,२७६ रोपनी जग्गा राख्न कानुन नै संशोधन
भूमिसम्बन्धी ऐनमा पहाडमा व्यक्ति÷संस्थाले अधिकतम् ७५ रोपनी, उपत्यकामा २५ रोपनी र तराईमा १० बिघासम्म जग्गा राख्न मिल्ने व्यवस्था छ । तर, सरकारले ‘हदबन्दी छुट दिनेसम्बन्धी आदेश’ संशोधन गरेर ‘केपी शर्मा ओली ट्रस्ट नेपाल’लाई तेह्रथुममा एक हजार रोपनी, झापामा २० बिघा र उपत्यकामा १० रोपनी जग्गा राख्न दिने बाटो खोलेको छ । 

आजको नयाँ पत्रिकामा पूर्ण खबर प्रकाशित छ ।  

Views: