d

बिर्तामोडमा युवतिको शव फेला

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापाको बिर्तामोडमा एक जना युवती मृत फेला परेकी छन् । बिर्तामोड-५ मा २५ वर्षीया सिर्जना बस्नेतको शव फेला परेको हो ।
बस्नेतको शव अर्धनग्न अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
सृजनाको स-परिवार सनिआमाको बस्दै आएका थिए। घटना समन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Views: