d

सर्वोच्च अदालतको फैसलाको विरुद्द गौरादहमा विरोध सभा (तस्बिर सहित)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: गौरादह नगरपालिका स्थित डिपुचौकमा सर्वोच्च अदालतले असंवैधानिक फैसला गरेको भन्दै विरोध कार्यक्रम आयोजना गरिएको छ।  
संसद पुनर्स्थापना गर्ने कार्य गणतन्त्र विरुद्दको फैसला भएको भन्दै युवा संघ नेपाल र अनेरास्ववियूको संयुक्त आयोजनामा विरोध सभा गरिएको हो।  

विरोध कार्यक्रममा युवा संघ नेपाल र अनेरास्ववियूका स्थानिय देखि केन्द्रिय नेतृत्व सम्मका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो भने संविधान सभा सभासद दिपक कार्की लगायत एमालेका स्थानिय नेता, कार्यकर्ताको उल्लेख्य उपस्थिती रहेको थियो।  

तस्बिरहरु 

No description available.

 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

Views: