d

राष्ट्रपतिलाई भेट्न ओली पुगे शीतल निवास 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्। 

सर्वाेच्च अदालतले सोमबार संसद विघटन बदर गरेपछि साँझ प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन्।

सर्वोच्च अदालतको आजको फैसलापछि ओली सत्तामा नरहने निश्चित भएको अवस्थामा उनी राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन्।

file image

यस्तो अवस्थामा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच के कुराकानी भइरहेको छ भन्ने कुरा भने जानकारी हुन सकेको छैन् । नेपाल पाना। 

Views: