d

शेरबहादुर देउवा प्रधानमन्त्री पदमा नियुक्त, सपथ भने साँझ ६ बजे गरिने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडाैं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियक्त भएका छन्। देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्। प्रधानमन्त्री नियुक्ति गरे पनि शपथको समय भने निर्धारण भएको छैन। सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो। यो सँगै देउवा पाँचौंपटक प्रधानमन्त्री भएका छन्।शपथ ग्रहण साँझ ६ बजेका लागि तोकिएको छ ।

Views: