d

महान्यायाधिवक्ता रमेश बडालले दिए राजिनामा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै - महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन्  । नयाँ प्रधानमन्त्री नियुक्ति अघि उनको  राजीनामा आएको हो ।

बडालले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको  प्रतिनिधि सभा विघटन र राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगरेको विषयको बचाउ गरेका थिए ।

अग्नि खरेलले २०७७ चैत ६ गते राजीनामा दिएपछि बडाल महान्यायाधिवक्तामा नियुक्त भएका थिए। 

Views: