d

'बादल लागेको मात्र हो छिट्टै सुर्योदय हुनेछ'- ओली

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 प्र म ओलीले आफुहरु अदालतको फैसला बाट विचलित नहुने बताएका छन्। सर्वोच्चको फैसला संगै  प्रधानमन्त्री पद छोड्ने क्रममा ओलीले अन्तिम सम्बोधन गरेका हुन्। 
 
'बादल लागेको मात्र हो छिट्टै सुर्योदय हुने छ' सम्बोधन क्रममा उनले भने।  

आफ्नु नेतृत्वको सरकारले निकै महत्वपूर्ण काम गरेको र छोटो समयमा निकै सफलता हासिल गरिएको उनले चर्चा गरे।  

विपक्षी गठबन्धनलाई अपवित्र गठबन्धनको संज्ञा दिंदै सरकारले गरेका एतिहासिक कार्यहरु बाट उनीहरु अत्तालिएर विभिन्न हर्कत गरेको आरोप  लगाए। 

अदालतले गलत फैसला गरे पनि आफुहरु विचलित नभई अगाडी बढ्ने बताए। 

Views: