d

अलकत्र बोक्ने गाडिमा बिजुलीको तारले छुदा गाडी जलेर नष्ट

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सुजन कटुवाल.झापाको बार्हदशी- ३ राजगढ बजार स्थित पशुपति माध्यमिक विद्यालयको पुर्व गेट अगाडि अलकत्र बोकेको गाडिमा आकस्मिक आगलागी भएको छ।

गाजगढ बजारमा कम गर्दा गर्दै बिजुलीको तरमा गाडिले छुदा अलकत्रको आगलागी भएको हो। आगलागी हुँदा गाडी पुर्व रुपमा क्षति भएको छ भने मानवीय क्षति भएको छैन।                                               आगो करिव आज दिउँसो २:३० बजे लागेको थियो।

Views: