d

सर्वोच्चको फैसलाको समर्थनमा गौरादहको डिपुचौकमा दीप प्रज्वलन 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

प्रतिनिधि सभा पुनर्स्थापना  र देउवालाई प्रधानमन्त्रीमा भएको खुशियालीमा झापाको गौरादहमा दिप प्रज्वलन गरिएको छ।  नेपाली कांग्रेस गौरादह नगर समिति र तरुण दल, नेपाल विधार्थी संघ लगायत कांग्रेस निकट भात्री संगठनको आयोजनामा डिपुचौकमा सन्ध्याकालीन दिप प्रज्वलन कार्यक्रम आयोजना गरिएको हो।  

समारोहलाई सम्बोधन गर्दै स्थानिय नेता गोपाल कोइरालाले अदालतको फैसला ऐतिहाँसिक रहेको बताए।  

 ने का नगर सभापति यादवराज सेडाईले ओली तन्त्र प्रवित्तीले मुलुक तहसनहस पारेको थियो भन्दै देउवा सरकारले मुलुकलाइ सहि दिशानिर्देश गर्ने ठोकुवा गरे।  

कार्यक्रममा विभिन्न वक्ताले धारणा राखेका थिए। 

गणतन्त्र माथिनै प्रहार भइरहेको समयमा सर्वोच्च अदालतले महत्वपूर्ण निर्णय दिएर चौत्रफी निकास दिएको भन्दै बक्ताहरुले देउवा नेतृत्वको सरकार संग जनताको निकै ठुलो आशा र भरोसा रहेको धारणा राखेका थिए।  

 

No description available.

No description available.
No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

 

Views: