d

जनमोर्चाले भन्यो, 'देउवा नेतृत्वको सरकारमा नजाने'

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । राष्ट्रिय जनमोर्चा शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागी नहुने भएको छ । जनमोर्चाको बुधबार बसेको केन्द्रीय कमिटी बैठकले सरकारमा नजाने निर्णय गरेको हो । जनमोर्चा कांग्रेस, नेकपा (माओवादी केन्द्र), एमालेको माधव नेपाल समूह र जसपाको उपेन्द्र यादव पक्ष सम्मलित गठबन्धनमा आवद्ध छ ।
सर्वोच्च अदालतको परमादेशअनुसार देउवा मंगलबार संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

file image

Views: