d

ओलीले बोलाए संसदीय दलको बैठक 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।

संसद पुनर्स्थापना भएसँगै ओलीले संसदीय दलको बैठक बोलाएका हुन् । 

शुक्रबार ११ बजेका लागि बैठक बोलाइएको बताइएको छ । 

Views: