d

मर्स्याङ्दी नदीमा बाढी, पावरहाउस नजिकै सडक कटान

Views:
Responsive Image Gallery
Responsive Image Gallery

मर्स्याङ्दी  नदीले सडक कटान गर्दा पृथ्वीराजमार्ग एकतर्फी संचालन भएको छ। आज बिहान तनहुँको आँबुखैरेनी गाउँपालिका ४ स्थित मर्स्याङ्दी पावरहाउस नजिकै सडक कटान हुदा राजमार्ग एकतर्फी संचालन भएको हो। 

नदीले सडक कटान गरेपछि जोखिम बढेकोले एकतर्फी मात्र सवारी संचालन गरिएको नदीले सडक कटान गरेपछि जोखिम बढेकोले एकतर्फी मात्र सवारी संचालन गरिएको बताएको छ । 

निरन्तर वर्षाका कारण सहायक नदीमा पानीको मात्रा बढ्दा मर्स्याङ्दी नदी बढ्न गै मुग्लिन–आँबुखैरेनी सडक अन्तर्गत मात्रै २ ठाउँमा सडक कटान गर्दा उक्त स्थानहरुमा एकतर्फी यातायात संचालन गर्नुपर्ने बाध्यता परेको छ।

Views: