d

शेरबहादुर देउवालाई विश्वासको मत नदिने एमाले स्थायी कमिटीको निर्णय

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेकपा एमालेले शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ। एमालेको आज बसेको स्थायी कमिटिको बैठकले सो निर्णय गरेको हो ।

एमालेले देउवा नेतृत्वको सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले विश्वासको मत माग्दा आफ्ना सांसदहरुलाई विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन जारी गर्ने निर्णय भएको पनि ज्ञवालीले जानकारी दिनुभयो

Views: