d

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ। आइतबार बिहान ११ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक देव गुरुङले बताए। 

उनको अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था र संसद्मा खेल्ने भूमिकाबारे छलफल हुने बताए। 

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी छन्।

Views: