d

देउवालाई राजेन्द्र लिङ्गदेनको सुझाव: असल काम गर्न सक्नुभएन भने पनि खराब काम नगर्नुहोस

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमान्डौ: संघीय सांसद राजेन्द्र  लिङ्गदेनले सरकारले असल काम गर्न नसके पनि खराव काम नगर्न सुझाव दिएका छन्। संसद पुनर्स्थापना पछि बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री देउवाले मागेको विश्वासको मत माथि छलफल क्रममा आफ्ना धारणा राख्दै सांसद  लिङ्गदेले असल काम गर्न  देउवा नेतृत्वको सरकारलाइ सुझाव दिएका हुन्।  प्रधानमन्त्री कार्यालय बालुवाटारलाई राजनीतिक दलको बैठक गर्ने स्थान नबनाउन उनले सुझाब दिएका छन्।  संविधानमा छिद्रै छिद्र भएकोले यो संविधान औचित्यहीन हुँदै गएको समेत उनले बताए।  


 

Views: