d

नरेन्द्र मोदीले दिए प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई

Views:
Responsive Image Gallery
Responsive Image Gallery

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।

संसदबाट १ सय ६५ सांसदबाट विश्वासको मत पाएकोमा मोदीले देउवालाई ट्वीटरमार्फत बधाई दिएका हुन् । साथै उनले देउवाको सफल कार्यकालको पनि कामना गरेका छन् ।

मोदीले आफू सहकार्यको लागि उत्सुक रहेको भन्दै सम्बन्ध थप प्रगाढ हुने विश्वास पनि व्यक्त गरेका छन् ।

image: mulyankan online

Views: