d

यी एमाले सांसदहरु जसले  व्हिप उल्लङ्घन गर्दै  देउवालाइ दिए मत  

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल सहित  २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।

देउवालाई मत दिनमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् । त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिए हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले १६५ सहित विश्वासको मत प्राप्त गरेका छन् ।

Views: