d

पछिल्लो २४ घण्टामा नेपाल कोरोना भाइरसको कारण ३२ जनाको मृत्यु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेपालमा  कोरोना संक्रमण कारण थप ३२ जनाको मृत्यु भएको छ । भने आज एकै दिन २ हजार ४ सय ४५ जना संक्रमित थपिए छन् भनेर यो संगै कुल संक्रमितको संख्या ६ लाख ६८ हजार ७ सय ५१ पुगेको छ ।

आज १ हजार २ सय ५८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ३३ हजार ३ सय ३२ जना संक्रमणमुक्त भएका छन् ।
विज्ञप्तीमा उल्लेख छ । मन्त्रालयको अनुसार २४ घन्टामा आज ११ हजार ६ सय ६४ जनाको कोरोना परीक्षणबाट २४ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

Views: