d

साउन ६ गते सार्वजनिक बिदा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सरकारले आउदो साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीको पवित्र पर्व इदको अवसरमा बुधबार देशैभरि सार्वजनिक बिदा दिने निर्णय गरेको कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भएको छ।

Views: