d

गौरादह वारुणयन्त्रका अधिकांश कर्मचारीमा कोरोना, दमकल सेवा अवरुद्द (पत्र सहित)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: गौरादह नगरपालिकाको वारुणयन्त्रमा कार्यरत अधिकांश कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि वारुणयन्त्रको सेवा नै बन्द गरिएको छ। नगरपालिकाले कर्मचारीमा कोरोना संक्रमण भएको पुष्टी गर्दै सूचना जारी गरेर अर्को सूचना प्रकाशन नभएसम्म वारुणयन्त्रको सेवा बन्द हुने जनाईएको हो।  

 

No description available.

Views: