d

देउवा सरकार केटाकेटीले भाडाकुटी जम्मा गरेर खेले जस्तो - ओली 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेकपा एमाल अध्यक्ष के पी ओलीले देउवा नेतृत्वको सरकार केटाकेटीले भाडाकुटी जम्मा गरेर खेले जस्तो भएको आरोप लगाएका छन्।  एमाले केन्द्रिय कमिटिको बैठकमा देउवा नेतृत्वको सरकार माथि ओलीले प्रतिक्रिया दिएका हुन्।  

जवर्जस्ती बनाइएको सरकारको  कुनै औचित्य नै नहुने भन्दै अध्यक्ष ओलीले भने, 'यो सरकार केटा केटिको टालाटुली बाटुली कति राम्री पुतली' भन्दा फरक नरहेको टिप्पणी गरे ।  

 

File image

Views: