d

भीम रावललाई राजिनामा फिर्ता लिन ओलीको आग्रह 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष भीम रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गरेका छन् । सोमबार पार्टीको १० औं केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन सुझाव दिएका हुन्। रावलले आइतबार देउवाले विश्वासको मत लिने प्रक्रिया सुरु हुनुअघि संघीय संसद् भवनमा सञ्चारकर्मीहरुको अगाडी राजीनामा पत्र पढेर सुनाएका थिए ।  

file image

Views: