d

भुटान कोरोनाको कारण जम्मा २ जनाको मात्रै मृत्यु, अवस्था कस्तो ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

छिमेकी राष्ट्र भुटानमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भुटानमा सक्रिय कोरोना संक्रमितको संख्या ३०० पुगेको छ भने  कोरोना संक्रमणका कारण भुटानमा हालसम्म २ जनाको मात्रै मृत्यु भएको छ ।
कोरोना नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन भुटानले आग्रह गर्दै आइरहेको छ ।
खोप कार्यक्रमलाई पनि तीब्र दिएको अधिकारीहरुले जनाएका छन् ।
कोरोनाको दोस्रो लहरमा भुटानमा संक्रमण तीब्र रुपमा फैलिए पनि कम मानविय क्षति भएको अधिकारीहरुले बताएका छन् ।

 

Views: