d

प्रधानमन्त्री शेरबहादुर देउवा ‘प्रचण्ड’ निवासमा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेका छन् । 

प्रधानमन्त्री देउवा अध्यक्ष दाहाल पत्नी सीता दाहालको स्वास्थ्य स्थिति बुझ्न केही बेरअघि खुमलटार पुगेका हुन्  । अध्यक्ष दाहालका प्रेस विज्ञ विष्णु सापकोटाका अनुसार प्रधानमन्त्रीले पहिल्यैदेखि सीता दाहालको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न खोज्दै हुनुहुन्थ्यो, त्यही क्रममा आज खुमलटार पुग्नुभएको हो । 

image: nayapage.com

पार्किन्सन रोगका कारण लामो समयदेखि प्रचण्ड पत्नी सीता अस्वस्थ रहेको लामो समय भएको छ ।

Views: