d

देउवालाई भोट हालेको आक्रोशमा युवा संघ, बाँदरको मुकुण्डो लगाएर माधव नेपाल विरुद्द प्रदर्शन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । नेकपा (एमाले) भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने आफ्ना पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललगायतलाई बाँदरको संज्ञा दिँदै मुखमा बाँदरको मुकुण्डो लगाएर प्रदर्शन गरेका छन् ।
उनीहरुले मंगलबार विजुलीबजारमा प्रदर्शन गरेका हुन् । जुलुश प्रदर्शनमा उत्रिएकाहरुले ‘लाल गद्दार होशियार, माकुने चोर देश छोड, नेकपा एमाले जिन्दावाद, राष्ट्रिय युवा संघ नेपाल जिन्दावाद, माकुने तेरो पाराले, दुःख पाए साराले, केपी ओली जिन्दावाद, माकुने गद्दार मुर्दाबाद, विदेशी दलाल होशियार, राष्ट्रघाती मुर्दावाद’ लगायतका नारा लगाएका थिए ।

 

Image: Jantapati.com

Views: