d

उत्साहित नेपाल पक्ष: आफ्नो पोल्टामा सांसद संख्या थप्ने देखी ओलीलाई अध्यक्ष बाट हटाउने सम्मको दाउ 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेकपा एमालेको माधवकुमार नेपाल पक्षले आफ्नो पक्षमा थप सांसद आउने निष्कर्ष निकालेको छ । नेपाल पक्षका सांसदहरूको आज मङ्गलवार बसेकाे बैठकले आफूहरूले उठाएका माग र मुद्दा स्थापित हुँदै गएकाले केपी शर्मा ओली पक्ष छाडेर अझै धेरै सांसद आउने निष्कर्ष निकालेको हो ।
 

Views: